Shikhar Insurance
National Life

सरकारले टुडिखेल बिक्री गर्ने अध्यादेश ल्यायो : बालेन शाह

सिंहदरबार संवाददाता
२०८१ माघ २, बुधबार १८:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारले टुडिखेल बिक्री गर्ने अध्यादेश ल्याएको टिप्पणी गरेका छन् । उनले बुधबार राष्ट्रपति कार्यालयबाट जारी भएको भूमि सम्बन्धी अध्यादेशमाथि टिप्पणी गर्दै टुडिखेल बिक्री गर्ने अध्यादेश ल्याएको बताएका हुन् ।

उनले खोला मात्र नभई टुडिखेल, खुल्लामञ्च पनि आफ्नै कार्यकर्तालाई दिने अध्यादेश पास गरेको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मेयर शाहले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।

GBIME

प्रतिक्रिया दिनुहोस्