Shikhar Insurance
National Life

फोनपे पेमेन्टको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

सिंहदरबार संवाददाता
२०८१ माघ १, मंगलवार १७:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले १०.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

फोनपेको पाँचौं वार्षिक साधारण सभा पुष २९ गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसका साथै, आव २०८१/८२ को लेखापरिक्षकको लागि एनबीएसएम एण्ड एसोसिएट्सलाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्