Shikhar Insurance
National Life

महुली लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ पुष २९, सोमबार १०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएके छ । कम्पनीले २ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १६ हजार २ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

दुईजना संस्थापक सेयरधनी विजली प्रसाद चौधरी को नाममा रहेको ८ हजार कित्ता र मुन्नी राजभण्डारीको नाममा रहेको ८ हजार २ सय कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएक्ँे ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय सप्तरीमा आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकृया अगाडी बढाउने छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्