Shikhar Insurance
National Life

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ पुष २९, सोमबार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छ । सुन अघिल्लो दिन (आइतबार) १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । चाँदी मूल्य प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा खरिदबिक्री भएको छ ।चाँदी अघिल्लो दिन  प्रतिताेला  १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्