Shikhar Insurance
National Life

जनउत्थान सामुदायिक लघुवित्तले सेयरधनीलाई बनायो निराश, लाभांश वितरण नगर्ने

सिंहदरबार संवाददाता
२०८१ पुष २८, आईतवार १०:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

संस्थाको पुस २६ गते बसेको संचालक समितिको बैठकले संस्थाको २०८१ असार मसान्तको वासलात आव २०८०/०८१ को वित्तीय विवरण पारित गरी आव २०८०/०८१ मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, संचालक समितिबाट पारित वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात साधारण सभा प्रयोजनको लागि प्रकाशन गरिने संस्थाले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्