Shikhar Insurance
National Life

सेञ्चुरी कमर्सियलका सिईओ गौतमले दिए राजीनामा, अब को ?

सिंहदरबार संवाददाता
२०७८ असार २२, मंगलवार १०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले राजीनामा दिएका छन् । सञ्चालक समितिसँग कुरा नमिलेपछि उनले राजीनामा दिएका हुन् ।, २०७५ साल बैशाख १९ गते सेञ्चुरीको सिईओ नियुक्त भएका गौतमले ९ महिना कार्यकाल बाँकी छँदै बैंक छाडेका हुन् ।

गौतमले असार २० गते नै सञ्चालक समिति समक्ष राजीनामा पत्र बुझाएका थिए । यद्यपी उनको राजीनामा अझै स्वीकृत भैसकेको छैन् ।
बैंक सञ्चालकहरुबीच नयाँ सिईओ कसलाई बनाउने भन्ने छलफल सुरु भएको छ । नेको इन्स्योरेन्सका अशोक खड्काको नाममा एकसरो छलफल भएको बुझिएको छ । त्यसो त हालका डेपुटी सिइओ मनोज न्यौपानेलाई नै सिईओ बनाएर जानेबारे पनि सञ्चालकहरुबीच छलफल भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्