Shikhar Insurance
National Life

एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ पुष २५, बिहीबार २०:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले आफ्नो २९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरुको उपस्थिति आज त्रिभुवन आर्मि अफिसर्स क्लब काठमाडौंमा २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समिति अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बैंकका सेयरधनीहरुले आ–आफ्नो विचार समेत गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्