काठमाडौं । साताको पाचौँ कारोबार दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा बजारमा कारोबार भएको छ । सुन अघिल्लो दिन (बुधबार) प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएके थियो ।
त्यस्तै, बिहीबार चाँदी मूलय प्रतितोला १० रुप्ैयाँले बढेर १ हजार ८ सय ४० रुपैयाँमा बजारमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्