Shikhar Insurance
National Life

समता घरेलु लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०८१ पुष २५, बिहीबार १०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०८०।०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषण गरेको छ । कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

हाल कायम कम्पनीको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ बाट सयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३१ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, कम्पनीले नेपाल राष्ट्र बैंकसँग अनुमति माग्ने र आगामी वार्षिक साधारणसभामा पारितका लागि पेश गर्ने निर्णय गरेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्