काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई आर्थिक वर्ष ०८०।०८१ को मुनाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
साथै, बैठकले सञ्चालक समितिबाट पारित गन आवको वित्तीय विवरण साधारण सभाका लागि प्रकाशन गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको एक सूचनामार्फत कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्