Shikhar Insurance
National Life

न्यादी हाइड्रोपावरसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ पुष २४, बुधबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बुधबार ३०५ कम्पनीको १ अर्ब ५५ हजार २ हजार कित्ता बढी सेयर किनबेच भएको छ । बुधबार न्यादी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ५३ लाख ४९ हजार बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ हजार ४१ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्