Shikhar Insurance
National Life

६.३८ अंकले बढ्यो सेयर बजार, कारोबार ।कम ६ अर्ब ४० करोड

सिंहदरबार संवाददाता
२०८१ पुष २४, बुधबार १५:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.३८ अंकले बढेर २६५३.२३ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बुधबार ३०५ कम्पनीको १ अर्ब ५० हजार २७ हजार कित्ता बढी सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार १३९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।

बुधबार न्यादी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ५३ लाख ४९ हजार बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ हजार ४१ रुपैयाँ रहेको छ ।

बुधबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायीक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्