Shikhar Insurance
National Life

आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ पुष २३, मंगलवार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ मा पुगेको छ ।

मंगलबार ३०५ कम्पनीको १ करोड २० लाख ८१ हजार ६ सय ६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार २ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । आज आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको सेयरमा नकरात्मक सर्किट लागेकोे हो ।

त्यस्तै, आज भूगोल इनर्जी डेभलपमेन्टको ८.४९ प्रतिशत, उपकार लघुवित्तको ५.५६ प्रतिशत सहित १२८ कम्पनीको सेयरमा गिरावट आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्