Shikhar Insurance
National Life

मंगलबार ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ पुष २३, मंगलवार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ मा पुगेको छ ।

मंगलबार ३०५ कम्पनीको १ करोड २० लाख ८१ हजार ६ सय ६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज सिन्धु विकास बैंकको ९.७७ प्रतिशत, समृद्धि फाइनान्स कम्पनीको ९.०६ प्रतिशत सहित १५२ कम्पनीको सेयर बढेको छ ।

मंगलबार २ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज भूगोल इनर्जी डेभलपमेन्टको ८.४९ प्रतिशत, उपकार लघुवित्तको ५.५६ प्रतिशत सहित १२८ कम्पनीको सेयरमा गिरावट आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्