Shikhar Insurance
National Life

नेपाली बजारमा सुनको भाउ स्थिर, चाँदीको बढ्यो

सिंहदरबार संवाददाता
२०८१ पुष २३, मंगलवार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनका मूल्य स्थिर रहेको छ । सुन गत ३ दिनदेखि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । गत ३ दिनदेखि स्थिर रहेको चाँदीको भाउ आज २० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय १० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्