Shikhar Insurance
National Life

नेप्सेमा ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ पुष २२, सोमबार १८:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ सूचीकृत भएको छ । सोमबार मुक्तिनाथ क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजनाअन्तर्गतको ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत भएको हो ।

योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल र नेप्सेबीच आज (पुस २२ गते) धितोपत्र सूचीकरण सम्झौता भएको हो । यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्यापिटलले हालै यस योजनाका इकाइहरु सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्