Shikhar Insurance
National Life

नेपाल एसबिआई बैंककाे सञ्चालकमा रितेश सिन्हा नियुक्त

सिंहदरबार संवाददाता
२०८१ पुष २२, सोमबार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सञ्चालक नियुक्ति गरेको छ । बैंकको पुस २१ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सञ्चालकमा रितेश सिन्हालाई नियुक्त गरेको हो ।

बैंकको संस्थागत सेयरधनी भारतीय स्टेट बैंक (एसबिआई) को तर्फबाट यस बैंकको सञ्चालक समितिमा सञ्चालकमा प्रतिनिधित्व गर्दै आएक पिनाकी नाथ बनर्जीको स्थानमा सिन्हालाई सञ्चालकमा नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्