Shikhar Insurance
National Life

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा पौडेल नियुक्त

सिंहदरबार संवाददाता
२०८१ पुष २१, आईतवार ११:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल चयन भएका छन् । बैंकको पुस १९ गते सम्पन्न साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पौडेललाई चयन गरेको हो ।

यस्तै, संचालकमा संस्थापक समूहको तर्फबाट ई. सुरज उप्रेती र विरेन्द्र भुसाल चयन भएका छन् भने सर्वसाधारणको तर्फबाट विरेन्द्र विष्ट, नम्रता भण्डारी र डा हिमाल भट्टराई चयन भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्