काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय अवस्था थप सुदृढ र सवलिकरण गदै लैजाने उद्देश्यले हालका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाले वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतार्थ पेश गर्ने समेत निर्णय गरेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्