काठमाडौं । काठमाडौं उपत्यकामा असार असान्तसम्म निषेधाज्ञा जारी रहने भएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको वैठकले सवारीसाधन पूर्णरूपमा चलाउन दिने गरी निषेधाज्ञा थपेको हो ।
असार २२ देखि निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हट्नेछ ।
अझै केके बन्द ?
प्रतिक्रिया दिनुहोस्