Shikhar Insurance
National Life

राधी विद्युत कम्पनीको साधारण सभा स्थगित

सिंहदरबार संवाददाता
२०८१ पुष १९, शुक्रबार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले पुस १८ गते बस्ने भनि बोलाइएको वार्षिक साधारणसभा स्थगित गरेको छ । वार्षिक साधारणसभा कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावली बमोजिको गणपूरक संख्या नपुगेको कारण सभा सञ्चालन हुन नसकेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको हो ।

यो सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ४ गते बुक क्लोज गरिसकेको छ। अब कम्पनीको सञ्चालक समितिको बैठक बसी पुन: सभा आह्वान गर्ने सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्