Shikhar Insurance
National Life

कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८१ पुष १९, शुक्रबार ११:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले सेयरधनीलाई गत आव ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश विवरण नगर्ने भएको छ । कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको हाल कायम चुत्ता पूँजी २६ अर्ब २२ कारेड ५८ लाख ६१ हजार ३ सय ४० रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आव ०८०/०८१ को वित्तीय विवरण पारिथ गरी सो को स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्