Shikhar Insurance
National Life

बिगमार्टमा सानिमा बैंकका ग्राहकलाई विशेष क्यासब्याक अफर

सिंहदरबार संवाददाता
२०८१ पुष १८, बिहीबार १७:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न बिगमार्टमा विशेष क्यासब्याकको व्यवस्था गरेको छ ।

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशत वा अधिकत्म २०० सम्मको क्यासब्याकको व्यवस्था गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो योजना पुस २०८१ पुस १९ गतेदेखि २०८२ पुस १६ गतेसम्म लागु हुने बैंकले जनाएको छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

बिगमार्ट काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपाल अधिराज्यभर १०७ वटा आउटलेट सञ्चालनमा छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्