Shikhar Insurance
National Life

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

सिंहदरबार संवाददाता
२०८१ पुष १७, बुधबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.१० अंकले बढेर २५८१.६० मा पुगेको छ।

बुधबार ३०५ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २१ करोड ८२ लाख १७ हजार ३ सय ४९ रुपैयाँ कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य १ हजार ४८ रुपैयाँ ५० पैसा पुगेको छ ।

बुधबार १५० कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, बुधबार त्रिशुली जलविद्युत कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेकाे छ भने सपोर्ट माक्रोफाइनान्स वित्तीयको सेयरमा नकरात्मक सर्किट लागेकोे छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्