Shikhar Insurance
National Life

कालिञ्चोक हाइड्रोपावरको साधारण सभा माघ ३ गते, हकप्रद सेयर निष्कासन गर्ने

सिंहदरबार संवाददाता
२०८१ पुष १६, मंगलवार १०:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न साधारण सभा बोलाएको छ ।

कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले माघ ३ गते विहिबार कम्पनीको कार्यालय कामनपा-२६, गल्कोपाखामा बस्ने गरी सभा बोलाएकोे हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा पुँजी वृद्धि र प्रबन्धपत्र नियमावली शंशोधन सम्बन्धमा छलफल हुने कम्पनीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्