Shikhar Insurance
National Life

गोर्खाज फाइनान्सको सीईओमा अधिकारी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ पुष १६, मंगलवार १०:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते बसेको संचालक समिति बैठकले रिक्त सीईओ पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई पुस १८ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्