Shikhar Insurance
National Life

सेलिब्रेटी बैंकर मनोज ज्ञावालीको बढुवा, ढुङगानापछि सिइओ बन्न लागेका हुन् ?

सिंहदरबार संवाददाता
२०८१ पुष १४, आईतवार २१:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । सेलिब्रेटी बैंकर मनोज ज्ञावालीको बढुवा भएको छ । नबिल बैंकको संचालक समितिले ज्ञावालीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

ज्ञावाली अब बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भएका छन् । यसअघि उनी नायाब प्रमुख कार्यकारी अधिकृत थिए । बैंकमा ज्ञावाली र सुजित शाक्य २ जना बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुने भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ज्ञावाली चार्टर अकाउन्टेण्ट हुन् । उनी मोटिभेश्नल स्पिकरको रुपमा पनि परिचित छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुङगानाको कार्यकाल सकिएपछि ज्ञावाली सिइओको रुपमा हेरिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्