Shikhar Insurance
National Life

आइतबार २ लघुवित्तको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ पुष १४, आईतवार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१२ अंक्ले घछटेर २६०९.५८ मा पुगेको छ ।

आइतबार ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार २ सय ३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोेड ४८ लाख ६८ हजार ७ सय ६४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएपनि २ लघुवित्त कम्पनीकोे सेयरमा भने सकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज मानुषी लघुवित्तको सेयरमा ६.०९ प्रतिशत, सृजनशिल लघुवित्तको सेयरमा ५.८९ प्रतिशतसहित ९८ कम्पनीको सेयर बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्