Shikhar Insurance
National Life

स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ५८ लाख रूपैयाँ जरिवाना

सिंहदरबार संवाददाता
२०७८ असार १९, शनिबार २०:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ५७ लाख रूपैयाँ जरिवाना तिराएको छ । प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमामा कर्जा प्रवाह नगरेको पाइएपछि केन्द्रिय बैंकले स्ट्यान्डर्ड चार्टर्डलाई ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरिवाना तिराएको हो ।

केन्द्रिय बैंकको बैंक सुपरिवेक्षण विभागका अनुसार चालु आवको दोस्रो त्रैमासमा केन्द्रिय बैंकको निर्देशन पालना नगरेकामा यो जरिवाना गराइएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्