Shikhar Insurance
National Life

प्रभु बैंकमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीकाे भयाे सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ पुष ११, बिहीबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सनमान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहीबार ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९ सय ७९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४ सय ५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५० करोड ७७ लाख ८३ हजार रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य २ सय ४४ रुपैयाँ पुगेको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्