Shikhar Insurance
National Life

बिहिबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ पुष ११, बिहीबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ मा पुगेको हो ।

बिहिबार ३१० कम्पनीको २ करोेड ९ लाख ७८ हजार ९ सय ७९ कित्ता सेयर किनबेच हुदा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँ बढी कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज गुराँस लघुवित्तको ७.३२ प्रतिशत, प्रभु बैंकको ५.८६ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको ५.०५ प्रतिशत सहित ९८ कम्पनीको सेयर बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्