Shikhar Insurance
National Life

कल गर्दा २ मिनेटसम्मको मात्र पैसा काटिने, त्यसपछि फ्रि

सिंहदरबार संवाददाता
२०७८ असार १९, शनिबार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । स्मार्ट टेलिकम्युनिकेसनले नेपालमा पहिलो पटक मोबाइल फोन प्रयोगकर्ताका लागि नयाँ सेवा सार्वजनिक गरेको छ । स्मार्ट टेलिकमका ग्राहकले पहिलो २ मिनेट मुल रकमबाट कुराकानी गरेपछि अनलिमिटेड कुराकानी गर्न सकिने सुविधा ल्याएको हो ।

स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘दुईपछि फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीने र २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्मार्ट टेलिकमले यस अफरले आफ्ना प्र्रयोगकर्ताहरु माझ लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा यस अफरले आफ्ना प्र्रयोगकर्ताहरुमा उत्साह र उमँग आउनेछ भनि विश्वास लिएको छ ।

स्मार्ट प्र्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन् । अब स्मार्ट प्र्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ । स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुको व्यावासायिक, सामााजिक तथा व्यक्तिगत जिवनमा टेवा पुग्ने कम्पनीले जनाएको छ ।

यस अफर प्रयोग गर्न स्मार्ट प्र्रयोगकर्ताहरुले निःशुल्क *१४१*१*५*१# डायल गर्नु सक्नु हुनेछ । स्मार्ट टेलिकमले विगतका समयमा पनि आफ्ना ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकहरुमा पनि धेरै सुविधा रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्