Shikhar Insurance
National Life

नेप्सेमा नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ पुष ७, आईतवार १६:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्सेमा नेपाल हाइड्रो डेभलपर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा आइतबार ८ प्रतिशत बोनस सेयरको लागि नेप्सेमा सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको ८ प्रतिशत बोनस सेयरको आधारमा समायोजन पछि सेयर मूल्य ६ सय ८७.४ रुपैयाँ रहेको छ । समायोजन अघि कम्पनीको सेयर मूल्य ७ सय ४२ रुपैयाँ रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्