Shikhar Insurance
National Life

जागिरको खोजीमा हुनुहुन्छ ? महालक्ष्मीले माग्यो ब्रान्च म्यानेजरसहित ७० जना

सिंहदरबार संवाददाता
२०७८ असार १८, शुक्रबार १६:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ७० जना कर्मचारी मागेको छ । कम्पनीले सातै प्रदेशमा ब्रान्च म्यानेजर, सब–ब्रान्च म्यानेजरसहित कर्मचारी माग गरेको हो ।

कम्पनीले ब्याचलर पास गरी इन्स्योरेन्स क्षेत्रमा १ वर्ष काम गरेकोलाई ब्रान्च म्यानेजर वा सब-ब्रान्च म्यानेजरको जागिर दिने बताएको छ । ३५ वर्षभन्दा कम उमेरका इच्छुकले असार ३१ गते कार्यालय समयभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विस्तृत विवरणः

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्