काठमाडौं । प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार यो वर्ष लाभांश नदिने निर्णय गरेको हो ।
साथै, बैंककले सोही बमोजिम वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने निर्णय गरेको एक सूचनार्मात जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्