Shikhar Insurance
National Life

नेपाल टेलिकमले घोषणा गर्याे नगद लाभांश

सिंहदरबार संवाददाता
२०८१ पुष ७, आईतवार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौंं । नेपाल टेलिकमले सेयरधनीलाई आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

साथै, कम्पनीले उक्त लाभांश नेपाल सरकारु, अर्थमन्त्रालयबाट स्वीकृति भए प्रश्चात नगद लाभांश विवरण गर्नको लागि पुस २८ गते वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्