Shikhar Insurance
National Life

दुर्गा प्रसाईलाई रिहा गर्न सर्वाेच्च अदालतको आदेश

सिंहदरबार संवाददाता
२०८१ पुष ५, शुक्रबार १७:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वाेच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न आदेश दिएको छ । सर्वाेच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतले प्रसाईलाई रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । प्रसाईंलाई शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतमा झिकाउन आदेश भएको थियो । सो मुद्दामा आदेश जारी भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्