Shikhar Insurance
National Life

लुम्बिनी विकास बैंकले गर्यो ७ प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ पुष ५, शुक्रबार १६:००
Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी विकास बैंकले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समिति निण्र्नय अनुसार ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंककले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र  बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्