Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै गुमाउने कम्पनी

सिंहदरबार संवाददाता
२०८१ पुष ४, बिहीबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ मा पुगेको छ ।

बिहिबार ३ सय १० कम्पनीको ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २ लाख ६७ हजार ४ सय ८३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज नारायणी डेभलपमेन्ट बैंकको ९.२१ प्रतिशत, माया खोला हाइड्रोपावरको ६.६३ प्रतिशत, मानुषी लघुवित्तको ५.८० प्रतिशत, रिभर फल्स पावरको ५.७८ प्रतिशत सहित २४४ कम्पनीको सेयर घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्