Shikhar Insurance
National Life

सर्पोट माइक्रोफाइनान्सको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ पुष ४, बिहीबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ मा पुगेको छ ।

बिहिबार ३ सय १० कम्पनीको ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २ लाख ६७ हजार ४ सय ८३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज सामुदायिक लघुवित्तको ७.९६ प्रतिशत, भूगोल इनर्जी डेभलपमेन्टको ५.०९ प्रतिशत सहित ४५ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्