Shikhar Insurance
National Life

बोर्टल नेपालले बोलायो पुस २६ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ पुष ४, बिहीबार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । बोर्टल नेपाल लिमिटेडले पुस २६ गते ४६ औ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा हाटल र्याडीसन लाजिम्पाट काठमाडौंमा दिउँसो ४ बजे बस्ने आव्हान गरेको हो ।

सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन् । सभामा आव ०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा प्रबन्धकको सञ्चालक पारिश्रमिक र लेखापरीक्षक नियुक्ति प्रस्ताव पारित गर्नेछ ।

साथै, साभमा एकिकृत वित्तिय विवरण, असार ३१ गतेसम्मको वसालत, आव ०८०।०८१ को आय विवरण, नाफा, जोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको लेखापरिक्षण भएके वित्तीय विवरणहरुको प्रतिवेदन स्वीकृत गर्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्