काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आव २०८०/८१ को संचित मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको पुष ४ गते बसेको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्