Shikhar Insurance
National Life

कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८१ पुष ४, बिहीबार १०:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो ।

साथै, सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र आगामी वार्षिक साधारण सभाबाट पारित गर्ने निर्णय बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्