Shikhar Insurance
National Life

उद्योगमा बिजुली काट्नु कुलमानको गल्ती हो : उर्जामन्त्री खड्का

सिंहदरबार संवाददाता
२०८१ पुष ३, बुधबार १७:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्नु कुलमानको गल्ती रहेको बताएका छन् । बुधबार औद्योगिक व्यापार मेला बुटवल—२०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले महशुस उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने बताए । उनले साथै व्यवसायीहरुको इमान्दारिताको आवश्यकता रहेको पनि बताए । उनले बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्षणभरमा सकिने काम १० औं वर्षदेखि अल्झाएर राखिएको बताए । मन्त्री खड्काले सबैले इमान्दारिताका साथ आफ्ना कर्तव्य पूरा गर्नुपर्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्