Shikhar Insurance
National Life

विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ पुष ३, बुधबार १६:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् ।

सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेका मन्त्री खड्काको निजी सचिवालयले जानकारी दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्