Shikhar Insurance
National Life

ओलीले बोलाएको बैठकमा माधव नेपाल समुह नजाने

सिंहदरबार संवाददाता
२०७८ असार १७, बिहीबार १८:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । केपी ओलीले बोलाएको बैठकमा माधव नेपाल समुह नजाने भएको छ । नेपाल समुहको स्थायी कमिटी बैठकले ओलीले बोलाएको बैठकमा नजाने निर्णय गरेको हो ।

ओलीले भोली शुक्रबारका लागि केन्द्रिय कमिटी बैठक डाकेका छन् । ओलीले माओवादीबाट एमाले बनेका नेताहरुलाई सहभागी गराउँदै गठन गरेको महाधिवेशन आयोजक कमिटीलाई केन्द्रिय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ओलीले पुनः जालझेल गरेको भन्दै सो बैठकमा नजाने निर्णय नेपाल समुहले गरेको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्