Shikhar Insurance
National Life

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ पुष ३, बुधबार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभंश घोषणा गरेको छ । कम्पनीकाे पुस २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट ३.८४ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको हाल कायम चुक्ता पूँजीको ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार रुपैयाँको आधारमा ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, बैंकले उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्