Shikhar Insurance
National Life

सुप प्रदेशसभाः ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक’ पारित

सिंहदरबार संवाददाता
२०७८ असार १७, बिहीबार १७:२९
Hyundai
NCELL
NIMB

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक २०७७’ लाई पारित गरेको छ । उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले आजको बैठकमा सो बिधेयक प्रस्तुत गर्नुभएको थियो ।

यस अघि सो बिधेयक माथिका छलफलमा प्रदेशसभा सदस्य अमरबहादुर साउद, देवकी मल्ल,मालामति रानाथारु र डिल्लीराज पन्तले भाग लिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब प्रदेश भित्रका पर्यटकीय क्षेत्र एवं पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धन गर्ने थप बाटो खुलेको छ । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्