काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बिहीबार नेप्से परिसूचक १९.१२ अंकले बढेर २८४३ अंकमा पुगेको हो ।
नेप्से ०.६८ प्रतिशतले बढेको २ सय २४ स्क्रिप्टको दिन ३ करोड २८ लाख कित्ता ३८ हजार कित्ता सेयर ६ अर्ब ७० करोड रूपैयाँमा किनबेच भएको छ ।
कारोबार रकम अघिल्लो दिनभन्दा करिब १ अर्ब
१ सय १९ कम्पनीको मूल्य बढेको छ भने ५२ कम्पनीको मूल्य घटेको छ । ओरियन्टल होटल्स, गुडविल फाइनान्स, ग्रिन विकास बैंक र सिन्धु विकास बैंकको सेयर मुल्य करिब १० प्रतिशतले बढेको छ ।
बजारमा सर्वाधिक कारोबार नेको इन्स्योरेन्सको भएको छ ।
प्रतिक्रिया दिनुहोस्