Shikhar Insurance
National Life

हिमालयन बैंकले लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८१ पुष २, मंगलवार ११:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष ०८०।०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई लाभांशा नदिने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्